अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम भारतको एउटा राजनीतिक दल हो। यो दल एमजी रामचंद्रनद्वारा १९७२ मा स्थापना गरिएको थियो। ऑप्स-ईपीएस दलको नेता हुन्।
२००४ संसदीय निर्वाचनमा दलले ८ ५४७ ०१४ मतहरू (२.२%) पायो। तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन।
सम्बन्धहरू
सम्पादन गर्नुहोस्- अन्ना द्रमुक वेब्याक मेसिन अभिलेखिकरण २००६-११-१२ मिति
विकिमिडिया कमन्समा अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।