अलम्बुष
अलम्बुष मायावी शक्तिले युक्त भएको राक्षस योद्धा तथा हिन्दूको महाकाव्य महाभारतको एक पात्र थियो । उसले आठौ दिनमा अर्जुनको पुत्र इरावनलाई मारेको थियो । यसलाई चौदहौ दिनको युद्धमा घटोत्कचले बध गरेको थियो ।
अलम्बुष | |
---|---|
देवनागरी | अलम्बुष |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्यो पनि हेर्नुस
सम्पादन गर्नुहोस्हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |