अर्सा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अर्सा - चामलको पिठो ,घिउ र खुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि | सक्कर/खुदोको प्रयोगले यो कैलो रङ्गको हुन्छ| धेरै लामो समय सम्म नविग्रिने भएकोले यात्रामा जादा सामलको रूपमा खानको लागि लगिने गर्थ्यो |