अर्पण थापा (जन्म: १ मङ्सिर, २०३६) नेपाली चलचित्र निर्देशक, लेखक एवम् अभिनेता हुन् ।[२] उनको अभिनयको शिखर भने छड्के चलचित्रको बोक्सीमुखौटा (चलचित्र)को पण्डित चरित्रबाट पुगेको थियो । उनले बिरामी सहर नामक चलचित्रबाट अभिनय सुरू गरेका थिए जसमा उनले शीर्ष भूमिका कृष्ण निभाएका थिए ।[३] त्यस्तै उनले मुखौटा (चलचित्र) सन् २०१४ मा निर्देशन गरेका थिए ।[४] उनले करियरको सुरूवात अघि मुम्बईको किशोर नमित कपुर अभिनय ईन्स्टिच्युटबाट अभिनय अध्ययन गरेका थिए ।[२] मुम्बईमा चलचित्रसम्बन्धी कोर्स अध्ययन गरेपश्चात उनी नेपाल फर्केका थिए । उनले साथीको व्यापार प्रवर्द्धनको निम्ति महाबौद्धमा सिडि पनि बेचेका थिए जहाँ मुर्रे केर नामक निर्देशकसँग भेट हुने मौका मिल्यो ।[५] पछि तिनै केरको चलचित्रमा अभिनय गर्ने मौका पाए ।

अर्पण थापा
अर्पण थापा
जन्म (1979-11-15) १५ नोभेम्बर १९७९ (उमेर ४४)
काठमाण्डौ, नेपाल[१]
राष्ट्रियता नेपाल
पेशाअभिनेता, निर्देशक, लेखक
कार्यकालसन् २००७–वर्तमान्
उचाइ१.७४ मी (५ फिट   इन्च)

उनी डेनियल डे लुइसलाई प्रेरणा मान्दछन् र[५] विभिन्न नेपाली अभिनेताहरू जस्तै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ आदि नि प्रेरणा भएको बताउँछन् ।[२]

कार्य सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका स्रोत
२०१० ब्याच नं. १६ गुरू फिल्मस् अफ नेपाल [६]
२०११ बिरामी सहर कृष्ण नेपाली टाइम्स [७]
२०१२ धन्दा अर्जुन रिल नेपाल [८]
२०१३ छड्के बोक्सी फिल्मस् अफ नेपाल [९]
२०१३ बधशाला क्याप्टेन थापा फिल्मस् अफ नेपाल [१०]
२०१३ काठमाण्डौ, उन एस्पेजो एन एल सिएलो युवा शिक्षक ब्लोगस्पट [११]
२०१३ मौन अमन फिल्मस् अफ नेपाल[१२]
२०१४ मुखौटा (चलचित्र) पण्डित
२०१४ सुन्तली टेलर कान्तिपुर [१३]
२०१५ डाईङ्ग क्यान्डल मुकुन्द ईएमडीबी [१४]
२०१५ वीर विक्रम आइते एक्स नेपाली मुभिज [१५]
२०१५ बाटो मुनिको फूल २ अभय फेसबुक [१६]
२०१५ ह्यामलेट ह्यामलेट द हिमालयन टाइम्स् [१७]
२०१६ अनागत सुरेश फुर्सद नेपाल [१८]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Radio Kantipur- 96.1, 101.8 MHz: Nepal’s most listened Radio Station", Radiokantipur.ekantipur.com, अन्तिम पहुँच २०१६-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  2. २.० २.१ २.२ "अर्पन थापाको जीवनी", Reel Nepal, Qubex, अन्तिम पहुँच २३ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १८ नोभेम्बर २०१५ मिति
  3. http://m.imdb.com/title/tt1884254/
  4. http://xnepali.net/nepali-movie-mukhauta/
  5. ५.० ५.१ "अर्पण थापाको अन्तरवार्ता" 
  6. Devi, Mia (२०१३-१०-२४), "Nepali Film – Batch No. 16 (2011)", Films of Nepal, अन्तिम पहुँच २०१६-०६-०२ 
  7. Thapa, Rabi, "Signs of life", Nepali Times, अन्तिम पहुँच १७ नोभेम्बर २०१५ 
  8. "Dhanda(2012) - Nepali Movie - Full Cast", Reelnepal.com, अन्तिम पहुँच २०१६-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति
  9. Devi, Mia (२०१३-०२-२४), "Nepali Film – Chadke (2013)", Films of Nepal, अन्तिम पहुँच २०१६-०६-०२ 
  10. Devi, Mia (२०१३-११-०८), "Nepali Film – Badhashala (2013)", Films of Nepal, अन्तिम पहुँच २०१६-०६-०२ 
  11. Alesves, "Enciclopedia del Cine Español: Katmandú, un espejo en el cielo (2011)", Enciclopediacineespa-fernando.blogspot.com, अन्तिम पहुँच २०१६-०६-०२ 
  12. Devi, Mia (२०१३-०९-२८), "Nepali Film – Maun (2013)", Films of Nepal, अन्तिम पहुँच २०१६-०६-०२ 
  13. "NEFTA Film Award 2015 Qatar : An event by Nepal Film Technical Association", Ekantipur.com, १९७९-११-१७, अन्तिम पहुँच २०१६-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  14. "Dying Candle (2016)", IMDb.com\Accessdate=2016-06-02 
  15. "Bir Bikram, a movie by Milan Chams to feature Diya » Nepali Movies, Nepali Films", Xnepali.net, अन्तिम पहुँच २०१६-०६-०२ 
  16. "Bato Muniko Phool 2 - बाटो मुनिको फूल २", Facebook, २०१६-०४-२२, अन्तिम पहुँच २०१६-०६-०२ 
  17. "Hamlet to exact revenge in Capital", The Himalayan Times, अन्तिम पहुँच २०१६-०६-०२ 
  18. "Priyanka Will Be Onscreen Wife Of Arpan Thapa In ‘Anaagat’ – Fursad Nepal", Fursadnepal.com, अन्तिम पहुँच २०१६-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१० मिति

बाह्य स्रोत सम्पादन गर्नुहोस्