अर्जेन्टिना राष्ट्रिय क्रिकेट टोली
(अर्जेन्टिना राष्ट्रिय क्रिकेट टिमबाट अनुप्रेषित)
अर्जेन्टिना राष्ट्रिय क्रिकेट टिम अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट खेलाडीहरूको समूह हो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अर्जेन्टिना राष्ट्रिय क्रिकेट टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।