अर्चिन
अर्चिन (अङ्ग्रेजी: Urchin) वेभ तथ्यांक विश्लेषण गर्ने प्रोगाम हो। यसको विकास अर्चिन सफ्टवेयर कर्पोरेसनले गरेको थियो ।
मूल सम्पादक(हरू) | अर्चिन सफ्टवेयर कर्पोरेसन |
---|---|
निर्माणकर्ता (हरू) | गूगल |
स्थिर संस्करण | 7.200
/ २१ जनवरी २०१२ |
प्रकार | वेभ विश्लेषण |
वेबसाइट | Google Urchin (now redirected to Google Analytics) |
अर्चिन सफ्टवेयर कर्पोरेसनलाई गूगलले सन् २००५ अप्रिलमा खरिद गरे पश्चात गूगल एनलाईटिकको शुरूवात गरेको थियो ।[१] सन् २००८ अप्रिलमा गूगलले अर्चिन ६ सार्वजनिक गरेको[२] भने सन् २००९ फेब्रुअरिमा गुगल एडवर्ड्स एकिकृत गरी अर्चिन ६.५ सार्वजनिक गरेको थियो ।[३] अर्चिन ७ सन् २०१० सेप्टेम्बर मा सार्वजनिक गरिएको थियो । [४][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "SiliconBeat: Google buying web analytics company", www.siliconbeat.com, अन्तिम पहुँच २०१६-०३-०८। वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०९ मिति
- ↑ Urchin 6 announcement from Google
- ↑ Urchin 6.5 announcement from Google
- ↑ Urchin 7 announcement from Google
- ↑ Urchin 7 Key features