गुगल एड्स
गुगल एड्स , पहिले गुगल एडवर्ड्स गुगलको प्रमुख विज्ञापन उत्पादन एवं आयको स्रोत हो। सन् २०१० मा गुगलको कुल विज्ञापन आय २८ अर्ब अमेरिकी डालर थियो।[२]
निर्माणकर्ता (हरू) | गुगल |
---|---|
मौलिक संस्करण | अक्टोबर २३, २०००[१] |
प्रकार | अनलाइन विज्ञापन |
वेबसाइट | ads |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Google Launches Self-Service Advertising Program", Google, अक्टोबर २३, २०००, अन्तिम पहुँच जुलाई २५, २०१८।
- ↑ "Financial Tables", Google Investor Relations, अन्तिम पहुँच २००८-०१-३१।