तुवुह अदिखतितेसि अमाराङ्गना (अङ्ग्रेजी: Tuwuh Adijatitesih Amaranggana) (जुलाई ८, १९७५) एक इन्डोनेसियाली गायिका, अभिनेत्री तथा मोडल हुन् ।[१] उनी १९९६ मा स्थापित संगीत समूह लिंगुवाको एक सदस्य हुन् ।[२] उनले आफ्नो वाल्यकालको साथिसँग विहे गरिन ।[३]

अमारा
वास्तविक नामतुवुह अदिखतितेसि अमाराङ्गना
जन्म (1975-07-08) ८ जुलाई १९७५ (उमेर ४८)
जकार्ता, इंडोनेशिया
विधाआत्मा, पप, देशी सङ्गीत
पेशामडल, गायिका-संगीतकार, अभिनेत्री, नर्तकी
वाद्ययन्त्रमौखिक
सक्रिय वर्ष१९८९-वर्तमान
सहयोगीलिंगुवा

जीवनी सम्पादन गर्नुहोस्

अमाराको जन्म इन्डोनेसियाको जकार्तामा भएको हो ।[४] उनको आमा एक रेकर्डिङ निर्देशक थिइन्।[५][६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Alasan Amara "Lingua" Tak Ingin Comeback Bermusik", अन्तिम पहुँच २०१०-०५-०८ 
  2. "Era Berbeda, Frans - Amara Pilih Lingua 'Mati Suri'", अन्तिम पहुँच २०१४-१२-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति
  3. "HUBUNGAN BERBEDA AGAMA, DAPATKAH BERAKHIR BAHAGIA?", अन्तिम पहुँच २०११-११-२४ 
  4. "Biodata dan Profil Lengkap Amara", मार्च १७, २०१३।  वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१६ मिति
  5. "Sejarah NEO", अप्रिल ७, २०१३। 
  6. "Indra Bekti (2) PADUKAN GAYA INDRA SAFERA & TANTOWI YAHYA", डिसेम्बर १९, २००६।  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १५, २०१६ मिति