अभिज्ञान शांकुतल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अभिज्ञान शाकुन्तल संस्कृत भाषाका महाकवि कालिदास द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ।
सात अङ्कहरूको नाटक जसमा दुष्यन्त र शकुन्तलाका प्रेम र विवाहको वर्णन छ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्