अपुंगो पूजापाठमा बनाइने प्रसाद वा नैवेद्य हो । यो देवकार्यमा चलाईने गहुँको पिठो अथवा चामलको पिठोमा दूध, चिनी, घिउ, ल्वाङ आदि मिसाएर बनाइन्छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्