अपर्णा दीक्षित (जन्म २० अक्टोबर १९९१) एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जसलाई कलशमा  देविका देओलको पात्रको लागि जानिन्छ । उनले आफ्नो करियरको सुरुवात  २०१३ मा स्टार प्लसको पौराणिक धारावाहिक महाभारतमा अम्बिकाको रूपमा गरिन् ।[१]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

दीक्षितले आफ्नो स्कूली शिक्षा आगराको होली पब्लिक स्कूलबाट गरिन् । उनले आफ्नो बीएस्सी भौतिक विज्ञान दिल्ली विश्वविद्यालयबाट गरिन् ।

टेलिभिजन सम्पादन गर्नुहोस्

वर्ष सीरियल भूमिका
२०१३ सबसे अच्छा दोस्त हमेशा के लिए है? मिस्टर रिगवेदकी छोरी
२०१३-१४ महाभारत अम्बिका
२०१३-१४ पवित्र रिश्ता मानसी शशांक कम्बले
२०१४ मेरी आशिकी तुम से ही गौरी
२०१४-१५ ये दिल सुन रहा है पूर्वी अर्जुन सिंह
२०१५-वर्तमान कलश-एक विश्वास देविका/अम्बिका
२०१६ बक्स क्रिकेट लिग स्वयम्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्