अन्तर्राष्ट्रिय वित्त निगम
विकशित तथा विकाशशिल मुलुकहरूका निजी उद्योगहरु पूँजी लगानी गर्ने उद्देश्यका साथ विश्व बैङ्कको सहयोगी संस्थाको रूपमा सन् १९५६ जुलाई २० मा यो निगमको स्थापना भएको थियो । विश्वका १८४ मुलुकहरू सदस्य रहेको यो संस्थाको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसि शहरमा रहेको छ।
गठन | जुलाई २० १९५६ |
---|---|
प्रकार | वित्तीय संस्था |
कानुनी वैद्यता | सन्धि |
लक्ष्य | निजि क्षेत्र विकास, गरिवी न्यूनीकरण |
प्रधान कार्यालय | वासिङ्टन डी.सी. |
सदस्यता | १८४ देश सदस्य |
कार्यकारी अधिकृत | Philippe Le Houérou |
मूल सङ्गठनहरू | विश्व बैङ्क |
वेबसाइट | ifc.org |
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय वित्त निगम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।