अन्तर्राष्ट्रिय वित्त निगम

विकशित तथा विकाशशिल मुलुकहरूका निजी उद्योगहरु पूँजी लगानी गर्ने उद्देश्यका साथ विश्व बैङ्कको सहयोगी संस्थाको रूपमा सन् १९५६ जुलाई २० मा यो निगमको स्थापना भएको थियो । विश्वका १८४ मुलुकहरू सदस्य रहेको यो संस्थाको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसि शहरमा रहेको छ।

अन्त्तर्राष्ट्रिय वित्त निगम
International Finance Corporation logo.svg
IFC logo
International Finance Corporation Building.JPG
अन्त्तर्राष्ट्रिय वित्त निगम मुख्यालय
गठनजुलाई २० १९५६
प्रकारवित्तीय संस्था
कानुनी वैद्यतासन्धि
लक्ष्यनिजि क्षेत्र विकास, गरिवी न्यूनीकरण
प्रधान कार्यालयवासिङ्टन डी.सी.
सदस्यता
१८४ देश सदस्य
कार्यकारी अधिकृत
Philippe Le Houérou
मूल सङ्गठनहरू
विश्व बैङ्क
वेबसाइटifc.org