अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित एउटा अन्तर्राष्ट्रिय सङ्गठन हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरणविकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । सङ्घ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "खतरायोग्य प्रजातिको रातो सूची" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरूलाई प्रदर्शित गर्दछ ।[१]

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)
IUCN logo.svg
गठनअक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स
प्रकारअन्तर्राष्ट्रिय सङ्गठन
उद्देश्यप्राकृतिक संरक्षण, जैविक विविधता, Nature-based solutions
स्थान
सेवा क्षेत्र
विश्वव्यापी
प्रमुख व्यक्ति
जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक)
हाङ जिनसेङ (अध्यक्ष)
कर्मचारीहरू
१००० भन्दा बढी (विश्वव्यापी)
वेबसाइटIUCN

सन्दर्भ सामग्रीसम्पादन

  1. Planet Of No Apes? Experts Warn It's Close CBS News Online, 2007-09-12. Retrieved 2008-03-22.

बाह्य लिंकसम्पादन