अन्तर्राष्ट्रिय आप्रवास दिवस

अन्तर्राष्ट्रिय आप्रवास दिवस हरेक वर्ष डिसेम्बर महिनाको १८ तारिखका दिन मनाइन्छ । कामका लागि परदेश जाने र उनका परिवारको अधिकारका लागि यो दिवस मनाउन थालिएको हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्