अन्तरव्यक्ति सम्बन्ध

अन्तरव्यक्ति सम्बन्ध दुई वा सो भन्दा बढी व्यक्ति बीचको आपसी सम्बन्ध हो । यो सम्बन्ध स्थायी वा अस्थायी दुवै हुन सक्छ । यो सम्बन्ध प्रेम, परिवार, व्यापार अथवा अन्य विभिन्न कुराहरूसँग सम्बन्धित हुन सक्छ । सम्बन्ध मानव जीवनका निम्ति अपरिहार्य अाबश्यकता हाे ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्