अनारकली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अनारकली (उर्दु: انارکلی (सहमुखी); अनारकली ) (अनारको फूल) विभिन्न किम्बदन्तिहरूमा वर्णित यिनी हाल पाकिस्तानमा रहेको पन्जाब प्रान्तको लाहोरकी एक दासी थिइन । हिन्दी चलचित्र मुगल-ए-आजममा दर्शाइए अनुसार मुगल साम्राज्यको समयमा उनलाई अकबरले आफ्नो छोरा नुरुद्दिन सलिम(जो पछि गएर जहाँगिरको नामले प्रख्यात भए)संग अनैतिक सम्बन्ध बनाएको आरोप लगाएर पर्खालमा जिउँदै गाड्न लगाएका थिए ।
विकिमिडिया कमन्समा अनारकली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।