अनसूया
अनसूया दक्ष प्रजापतिका चौबीस कन्याहरु मद्धे एक तथा अत्रि ऋषिकी पत्नी थिइन। अनसूयाले राम, सीता र लक्ष्मणलाई अपनो आश्रममा स्वागत गरेकी थिइन् । उनले सीतालाई उपदेश दिएकी थिइन र सीतालाई अखण्ड सौन्दर्यताको एक ओषधि पनि दिएकी थिइन् ।[१] उनी भगवान् दत्तात्रेयको माता थिन।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६६।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अनसूया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।