अनसूया दक्ष प्रजापतिका चौबीस कन्याहरु मद्धे एक तथा अत्रि ऋषिकी पत्नी थिइन। अनसूयाले राम, सीतालक्ष्मणलाई अपनो आश्रममा स्वागत गरेकी थिइन् । उनले सीतालाई उपदेश दिएकी थिइन र सीतालाई अखण्ड सौन्दर्यताको एक ओषधि पनि दिएकी थिइन् ।[१] उनी भगवान् दत्तात्रेयको माता थिन।

पोरबन्दरको मन्दिरमा त्रिमूर्ति (ब्रह्मा, विष्णु, शंकर)लाई भोजन खुवाउदै सती अनसूयाको मूर्ति


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६६। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्