अनन्त मल्ल
अनन्त मल्ल नेपालका छैटौँ मल्ल राजा थिए। उनि जयसिंह मल्लको उत्तराधिकारी बने र १२७१ देखि १३०८ मा आफ्नो मृत्यु सम्म शासन गरे। अनन्त मल्लको शासनकाल द्वन्द्व र राजनीतिक अशान्तिले भरिएको थियो।[१]
अनन्त मल्ल | |
---|---|
नेपाल मण्डलको राजा | |
शासनकाल | १२७४–१४ अगस्ट १३०८ |
पूर्वाधिकारी | जयसिंह मल्ल |
उत्तराधिकारी | जयनन्द मल्ल |
जन्म | २१ अप्रिल १२४६ |
मृत्यु | १४ अगस्ट १३०८ |
वंश | मल्ल वंश |
भोन्टाको घरानाको सहयोगमा जयसिंह मल्ललाई पदच्युत गरेर उनी आफैँ सिंहासनमा बसेका थिए र उनको शासनकाल आफैँविरुद्ध यस्तै प्रयासले भरिएको थियो। उनको मृत्यु पछि, नेपाल राजा बिना पाँच वर्ष बित्यो र धेरै आक्रमणहरू, र दुई ठुला घरहरू बीचको द्वन्द्वको शिकार भयो। उनको अन्ततः जयनन्द मल्लले उत्तराधिकारी बने।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge।
- ↑ "लायकुको अन्तिम पर्खाल !", कान्तिपुर, अन्तिम पहुँच २०२३-०२-२८।