अदिति गुप्ता

अदिति गुप्ता एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। अदितिले आफ्नो पहिलो अभिनय बालाजी टेलिभिजनको क

अदिति गुप्ता (जन्म २१ अप्रिल, १९८८) एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। अदितिले आफ्नो पहिलो अभिनय बालाजी टेलिभिजनको किस देशमा हे मेरा दिल नामक कार्यक्रममा गरेकी थिइन्। त्यस बेला उनी केवल १९ वर्षकी थिइन् । उनको गृहनगर पुणे हो उनी एक फेशन डिजाइनर बन्न चाहान्थिन् । तर परिस्थितिहरूको कारणले उनीलाई मुख्य भूमिका निभाउने अवसर प्राप्त भयो। अहिले उनी बालाजी टेलिफिल्म्सको धरावाहिक "किस देशमा हे मेरा दिल"मा हीर नामको केटीको मुख्य भूमिका निभाउँदै छिन्।

अदिति गुप्ता
जरा नचके दिखामा अदिति गुप्ता
जीवनसाथीअविवाहित

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्