अजरबैजानको झण्डा ([Azərbaycan bayrağı] Error: {{Lang-xx}}: text has italic markup (help)) एक तेर्सो तिरङ्गा हो जसमा चम्किलो नीलो, रातो र हरियो तीनवटा समान आकारको धर्काहरु छन्। बिचमा सेतो अर्धचन्द्राकार र आठ-बिन्दु तारा छ।[१]

अजरबैजान
प्रयोगराष्ट्रिय झण्डा
अनुपात१:२
अधिग्रहणसन् ९ नोभेम्बर १९१८

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Milli Azərbaycan Tarixi Muzeyində tarixi Cümhuriyyət bayrağımız mühafizə olunur", National Museum of History of Azerbaijan (अजरबैजानीमा), २७ मे २०२१, अन्तिम पहुँच १८ श्रावण २०७९