अजरबैजान (स्पष्टता)
(अजरबैजनबाट अनुप्रेषित)
अजरबैजन नामबाट निम्न कुराहरू थाह पर्छ:
- गणतन्त्र अजरबैजान, युरेशियाको वर्तमानको एक राज्य, तस्तैगरि:
- अजरबैजन एस एस आर, एउटा सोभियत गणतंत्र (१९३६–१९९१)
- अजरबैजन प्रजातांत्रिक गणतंत्र, एउटा लघु समय सम्मको लागि (१९१८–१९२०)
- रसियन साम्राज्यको बकु गभर्नरेट र एलिजाबेथपोल गभर्नरेट
- (गणतांत्रिक अजरबैजनको अरान) अथवा कुकेसियन अल्बानिया
- अजरबैजन (गाँउ), अजरबैजनको एउटा गाँउ
- अजरबैजन (ईरान), उत्तरीय ईरानको एक क्षेत्र
- पूर्वी अजरबैजन राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- पश्चिमी अजरबैजन राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- जंजान राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- अर्दाबिल राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- जनताको सरकार अजरबैजन, एउटा लघु समय सम्मको सोभियत क्लांईट राज्य इरानमाथी अधिकारको समयमा (१९४५–१९४६)
- एट्रोपेटेन, अजरबैजनको ऐतिहासिक इरानियन क्षेत्रको नाम
- अटरपटकन, अजरबैजनको ऐतिहासिक इरानियन क्षेत्रको नाम
अन्य
सम्पादन गर्नुहोस्यो पनि हेर्नुस
सम्पादन गर्नुहोस् यो अस्पष्ट पृष्ठले अजरबैजानसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |