अङ्गोलाको झण्डामा (पोर्तगाली: Bandeira de Angola) माथिल्लो भाग रातो र तल्लो भाग कालो आधामा तेर्सो रूपमा विभाजित गरिएको छ र केन्द्रमा अङ्गोलाको निशान छाप छ।

अङ्गोला
प्रयोगराष्ट्रिय झण्डा
अनुपात२:३[१]
अधिग्रहण११ नोभेम्बर १९७५

अङ्गोलाको राष्ट्रिय झण्डा प्रयोगमा आयो जब अङ्गोलाले ११ नोभेम्बर १९७५मा स्वतन्त्रता प्राप्त गर्यो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Flags of the world (अङ्ग्रेजीमा) (२ संस्करण), Buffalo, New York: Firefly Books, २०१२ [२००३], पृ: २६, आइएसबिएन 978-1-77085-157-3