अङ्गूरबाबा जोशी
अङ्गूरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो। उनको मृत्यु वि.सं २०७७ साल आषाढ ६ गते भएको हो ।[१] उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। [२]। शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ [३]। उनी सविधान निर्माण समितिमा वस्ने पहिलाे महिला समेत हुन् । उनी नेपालकाे सविधान २०१९ काे मस्याैदा समितिमा वसेर समेत काम गरेकी थिइन् ।
अङ्गूरबाबा जोशी | |
---|---|
जन्म | १५ अगस्ट १९३२ डिल्लीबजार, काठमाडौँ, नेपाल |
नागरिकता | नेपाल |
पेशा | शिक्षक, समाजिक अभियन्ता |
धर्म | हिन्दु |
जीवनसाथी | बलराम जोशी |
मातापिता | श्री पिताम्बर प्रसाद पन्थ तथा श्रीमती दीप कुमारी पन्थ |
कृतिहरू
सम्पादन गर्नुहोस्- 'कल्पना कथासङ्ग्रह' (बि. सं. २०३१)
- 'क्यान्सर : बरदान'
- ‘वृद्धा अवस्था : जीवनको श्रीपेच’
- ‘दीक्षा’
सम्मान
सम्पादन गर्नुहोस्- गोरखा दक्षिण बाहु दोश्रो
- त्रिशक्ति पट्ट तेश्रो
- महेन्द्र विद्या भुषण पहिलो
- उनको साहित्यिक योगदानलाई कदर स्वरुप अंगुरबाबा जोशीले २०७२ सालको जगदम्बा श्री पुरस्कार समेत प्रदान गरीयो।[४][५][६]
- उनलाई नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट पनि सम्मान प्राप्त भयो । [७][८][९]
मृत्यु
सम्पादन गर्नुहोस्समाजसेवी तथा शिक्षाविद् अङ्गूरबाबा जोशीको बि. सं. २०७७ असार ६ गते शनिबार ८९ वर्षको उमेरमा काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।[१०]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "अङ्गुरबाबाको शिक्षा-संधर्ष!", https://www.nayapatrikadaily.com/epaper/14-03-2020/, अन्तिम पहुँच २०२०-०३-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२० मिति
- ↑ "यी १० महिला : जो इतिहास रच्न सफल भए !", https://www.samachardainik.com/, अन्तिम पहुँच २०१९-०८-१०।
- ↑ नागरिक, "Nagarik News - महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति", अन्तिम पहुँच २०१९-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-११ मिति
- ↑ "मदन र जगदम्बाश्री पुरस्कारबाट विजयकुमार र अङ्गुरबाबा सम्मानित", KathmanduToday.com, अन्तिम पहुँच २०१९-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
- ↑ News, London Nepal, "मदन पुरस्कारबाट विजयकुमार र जगदम्बाश्रीबाट अङ्गुरबाबा सम्मानित", London Nepal News, अन्तिम पहुँच २०१९-०८-१०।
- ↑ "अंगुरबाबालाइ जगदम्बाश्री", अन्तिम पहुँच २०१९-०८-१०।
- ↑ "राष्ट्र विकासमा महिला र पुरुष दुवैको भूमिका महत्त्वपूर्ण :राष्ट्रपति यादव – Kantipur Hotline", अन्तिम पहुँच २०१९-०८-१०।
- ↑ "महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन – राष्ट्रपति यादव", setopati.com, अन्तिम पहुँच २०१९-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
- ↑ "महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति यादव", Dainik Nepal, अन्तिम पहुँच २०१९-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
- ↑ शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन - अनलाईन खबर डटकम