अङ्गूरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो। उनको मृत्यु वि.सं २०७७ साल आषाढ ६ गते भएको हो ।[१] उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। [२]शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ [३]। उनी सविधान निर्माण समितिमा वस्ने पहिलाे महिला समेत हुन् । उनी नेपालकाे स‌विधान २०१९ काे मस्याैदा समितिमा वसेर समेत काम गरेकी थिइन् ।

अङ्गूरबाबा जोशी
जन्म१५ अगस्ट १९३२
डिल्लीबजार, काठमाडौँ, नेपाल
नागरिकतानेपाल
पेशाशिक्षक, समाजिक अभियन्ता
धर्महिन्दु
जीवनसाथीबलराम जोशी
मातापिताश्री पिताम्बर प्रसाद पन्थ तथा श्रीमती दीप कुमारी पन्थ

कृतिहरू सम्पादन गर्नुहोस्

  • 'कल्पना कथासङ्ग्रह' (बि. सं. २०३१)
  • 'क्यान्सर : बरदान'
  • ‘वृद्धा अवस्था : जीवनको श्रीपेच’
  • ‘दीक्षा’

सम्मान सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

समाजसेवी तथा शिक्षाविद् अङ्गूरबाबा जोशीको बि. सं. २०७७ असार ६ गते शनिबार ८९ वर्षको उमेरमा काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।[१०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अङ्गुरबाबाको शिक्षा-संधर्ष!", https://www.nayapatrikadaily.com/epaper/14-03-2020/, अन्तिम पहुँच २०२०-०३-१४ 
  2. "यी १० महिला : जो इतिहास रच्न सफल भए !", https://www.samachardainik.com/, अन्तिम पहुँच २०१९-०८-१० 
  3. नागरिक, "Nagarik News - महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति", अन्तिम पहुँच २०१९-०८-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-११ मिति
  4. "मदन र जगदम्बाश्री पुरस्कारबाट विजयकुमार र अङ्गुरबाबा सम्मानित", KathmanduToday.com, अन्तिम पहुँच २०१९-०८-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
  5. News, London Nepal, "मदन पुरस्कारबाट विजयकुमार र जगदम्बाश्रीबाट अङ्गुरबाबा सम्मानित", London Nepal News, अन्तिम पहुँच २०१९-०८-१० 
  6. "अंगुरबाबालाइ जगदम्बाश्री", अन्तिम पहुँच २०१९-०८-१० 
  7. "राष्ट्र विकासमा महिला र पुरुष दुवैको भूमिका महत्त्वपूर्ण :राष्ट्रपति यादव – Kantipur Hotline", अन्तिम पहुँच २०१९-०८-१० 
  8. "महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन – राष्ट्रपति यादव", setopati.com, अन्तिम पहुँच २०१९-०८-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
  9. "महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति यादव", Dainik Nepal, अन्तिम पहुँच २०१९-०८-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१० मिति
  10. शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन - अनलाईन खबर डटकम

बाह्य कडीहरू सम्पादन गर्नुहोस्