अङ्गामी भाषा
अङ्गामी भारतको नागाल्यान्ड राज्यको सोह्र बोलीहरू मध्ये एक बोली तथा राज्यको प्रमुख भाषा हो। यो चिनियाँ-तिब्बती भाषा परिवारको अङ्गामी-पोचुरी शाखाको अङ्गामी उप-शाखाको एक भाषा हो। यो नागा राज्यको वासीहरू बीचको एक सम्पर्क भाषाको रूपमा विकसित भएको छ। यो भारतको १६५२ भाषा र बोलीहरू मध्ये एक हो। यसका वक्ताहरूको सङ्ख्या एक लाख भन्दा बढी छ। यो चिनियाँ-तिब्बती भाषा परिवारको असमिया-बर्मी शाखाको एक प्रमुख भाषा हो, जसमा एक शब्द स्वरध्वनिको उतार चढावबाट आठ अर्थ सम्मको अर्थ आउने गर्छ। यो भाषा रोमन लिपिमा लेखिने गरिएको छ। नागरी लिपिमा पनि भाषा र साहित्य लेख्ने प्रयास भइरहेको छ। [३]
अङ्गामी | |
---|---|
मूलभाषी | भारत |
क्षेत्र | नागाल्यान्ड |
रैथाने(हरू) | अङ्गामी नागा |
मातृभाषी वक्ता | १,५२,७१६ |
चिनियाँ-तिब्बती
| |
रोमन | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | njm |
ग्लोटोलग | anga1288 [१] |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- अङ्गामी-पोचुरी भाषाहरू
- मिजो भाषा
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी-अङ्ग्रेजी-हिन्दी शब्दकोश (अनुकृतिद्वारा लिखित)
- अङ्ग्रेजी-अङ्ग्रेजी-हिन्दी शब्दकोश (नक्कल)
- अङ्ग्रेजी-अङ्ग्रेजी-हिन्दी शब्दकोश (२) (एनटिएम (सिआइआइएल)द्वारा उत्पादित)
- अङ्ग्रेजी अङ्गामी-अङ्ग्रेजी-हिन्दी शब्दकोश[स्थायी मृत कडी] (एनटिएम (सिआइएल) द्वारा उत्पादित, भारतवाणीमा उपलब्ध)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Angami Naga", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ "Statement 1: Abstract of speakers' strength of languages and mother tongues - 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०१८-०७-०७।
- ↑ Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, eds. (2013). "Angami Naga वेब्याक मेसिन अभिलेखिकरण १६ मार्च २०१६ मिति". Glottolog. Leipzig: Max Planck Institute for Evolutionary Anthropology.