भारतको मध्यम तथा अन्तर महाद्विपिय क्षेप्यास्त्र हरू

  • अग्नि-१
  • अग्नि-२
  • अग्नि-३
  • अग्नि-४
  • अग्नि-५ :अपि्रल १९,२०१२मा उडिसाको हृविलर टापुमा सफल परीक्षण सम्पन्न गरेको पाँच हजार किलोमिटर टाढासम्म मार हान्नसक्ने अग्नि-५ क्षेप्यास्त्र १७ किलोमिटर अग्लो छ भने यसको तौल ५० टन छ । यसले डेढ टनसम्म 'वारहेड' ओसार्न सक्छ । क्षेप्यास्त्र बनाउने संस्था भारतीय प्रतिरक्षा अनुसन्धान तथा विकास सङ्गठनका अनुसार यो क्षेप्यास्त्र निर्माण गर्न २५ अर्ब भारु खर्च भएको छ
  • अग्नि-६