अग्निको कथा अभि सुवेदीद्वारा लेखिएको नेपाली नाटक हो । यस नाटकलाई सुनील पोखरेलको निर्देशनमा आरोहण गुरुकुलले नेपाल तथा विदेशी थिएटरहरूमा अनेकौँपल्ट प्रदर्शन गरेको छ । [१]



References सम्पादन गर्नुहोस्