फाल्गुण ७ गते फागुन महिनाको सातौँ दिन हो । फागुन सात गते नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । पहिले-पहिले यो दिन सरकारबाटै देशव्यापी रूपमा सार्वजनिक बिदाहरू हुने गर्दथ्यो, तर २०७५ सालबाट यो दिनको सार्वजनिक बिदा हटाइएको थियो ।

चाडपर्वहरू सम्पादन गर्नुहोस्

उत्सवहरू सम्पादन गर्नुहोस्

प्रमुख घटनाहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय घटनाहरू सम्पादन गर्नुहोस्

 
प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण भूमिका खेलेको तत्कालीन नेपाली कांग्रेसका मुख्य पदाधिकारीहरू
  • २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउन सुरूगरिएको थियो ।

विश्व घटनाहरू सम्पादन गर्नुहोस्

जन्म सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

अन्य सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्