२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
२०२१ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को सातौ संस्करण हो ।[१][२] यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स र ओमानमा २०२१ १७ अक्टोबर देखि नोभेम्बर १४ सम्म आयोजना भैरहेको छ।[३][४] वेस्ट इन्डिज प्रतियोगिताको साविक विजेता हो ।.[५][६]
२०२० आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी | |
---|---|
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) |
क्रिकेटको प्रकार | टि-ट्वान्टी |
प्रतियोगिता प्रकार | राउन्ड रोबिन तथा प्लेअफ |
आयोजक(हरू) | संयुक्त अरब इमिरेट्स र ओमान |
सहभागीहरू | १६ |
२०२० आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी टुर्नामेन्ट अस्ट्रेलियामा १८ अक्टोबर देखि १५ नोबेम्बरमा आयोजना गर्ने तय भएपनि, ,[७][८][९] २०२० जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रतियोगिता कोभिड -१९ विश्वमहामारीको कारण देखाउंदै स्थगित गर्यो।[१०][११][१२]
सन्दर्भ सामग्रीहरू
- ↑ "World T20 renamed as T20 World Cup", International Cricket Council, मूलबाट २३ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८।
- ↑ "World T20 to be called T20 World Cup from 2020 edition: ICC", मूलबाट २४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८।
- ↑ "T20 World Cup set to begin on October 17 in UAE; final on November 14", ESPN Cricinfo, अन्तिम पहुँच २५ जुन २०२१।
- ↑ "ICC Men's T20 World Cup shifted to UAE, Oman", International Cricket Council, अन्तिम पहुँच २९ जुन २०२१।
- ↑ "Brathwaite sixes take WI to thrilling title win", ESPN Cricinfo, अन्तिम पहुँच ३ अप्रिल २०१६।
- ↑ "World Twenty20: West Indies beat England to claim second title", BBC Sport, अन्तिम पहुँच ३ अप्रिल २०१६।
- ↑ "Australia and New Zealand to host World Twenty20 in 2020", abcnet.au, १० फेब्रुअरी २०१५, मूलबाट २५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१५।
- ↑ "IPL now has window in ICC Future Tours Programme", ESPN Cricinfo, १२ डिसेम्बर २०१७, मूलबाट १३ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१७।
- ↑ "The road to the men's ICC World T20 Australia 2020 heads to Kuwait as regional qualification groups are confirmed", International Cricket Council, मूलबाट २० अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०१८।
- ↑ "Men's T20 World Cup postponement FAQs", International Cricket Council, अन्तिम पहुँच २० जुलाई २०२०।
- ↑ "Men's 2020 T20 World Cup postponed because of coronavirus", BBC Sport, २० जुलाई २०२०, अन्तिम पहुँच २१ जुलाई २०२०।
- ↑ "ICC postpones T20 World Cup due to Covid-19 pandemic", ESPN Cricinfo, अन्तिम पहुँच २१ जुलाई २०२०।