२०१८ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को सातौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट २०१८ मा आयोजित हुनेछ ।[१] जुन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद को अनुसार यस विश्वकपको मेजबानी दक्षिण अफ्रिका गर्नसक्छ ।[२][३]

२०१८ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारट्वान्टी२०
आयोजक(हरू)घोषित हुनेछ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World T20 main draw set to expand to 'Super 12'", ESPN Cricinfo, अन्तिम पहुँच २८ जुन २०१६ 
  2. "ICC hopeful of World T20 return in 2018", ESPN Cricinfo, अन्तिम पहुँच १९ जुलाई २०१६ 
  3. "ICC to agree on extra World Twenty20 competition in 2018 as first of several proposed reforms", The Telegraph, अन्तिम पहुँच १९ जुलाई २०१६