२०१५ क्रिकेट विश्व कप फाइनल
२०१५ क्रिकेट विश्व कप का फाइनल म्याच २९ मार्च २०१५ मा अस्ट्रेलियाको मेलबर्नमा स्थित मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया क्रिकेट टीम र न्युजिल्यान्ड क्रिकेट टीमको बीच खेलिएको थियो । यस विश्व कपको मेजबान देश पनि अस्ट्रेलिया र न्युजिल्यान्ड नै थियो ।[१][२] म्याचमा न्युजिल्यान्डले पहिलो ब्याट गरेर ४५ ओवरमा १९३ रन मात्र बनाउन सफल भयो जवाबमा कङ्गारू टीमले ३३.१ ओवरमा ३ तीन विकेट खोकर म्याच जीत्न सफल भयो । यो फाइनल म्याचमा दर्शकको संख्या लगभग ९३,०१३ थियो ।
प्रतियोगिता | २०१५ क्रिकेट विश्व कप | ||||||||
---|---|---|---|---|---|---|---|---|---|
| |||||||||
मिति | २९ मार्च २०१५ | ||||||||
स्थान | मेलबर्न क्रिकेट मैदान, मेलबर्न | ||||||||
खेलको सर्वश्रेष्ठ खेलाडी | जेम्स फाकनर (अस्ट्रेलिया) | ||||||||
अम्पायर | रिचर्ड केटलबोरो (फील्ड अम्पायर) कुमार धरमसेना (फील्ड अम्पायर) मेराइस इरासमस (टिभी अम्पायर) इयान गूल्ड (रिवर्स अम्पायर) | ||||||||
उपस्थिति | ९३,०१३ | ||||||||
← २०११ २०१९ → |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Cricket World Cup final: Preview of Australia v New Zealand", BBC Sport, २८ मार्च २०१५, अन्तिम पहुँच ०८ अक्टूबर २०१६।
- ↑ "Sir Ian Botham: New Zealand can upset Australia in World Cup final", Sky Sports, २८ मार्च २०१५, अन्तिम पहुँच ०८ अक्टूबर २०१५।