१९६० एएफसी एसिया कप


(अंग्रेजी:1960 AFC Asian Cup )१९६० एएफसी एसिया कप एएफसी एसिया कपको दोस्रो संस्करण हो।यस प्रतियोगिता १९६० १४-२३ अक्टोबर सम्म दक्षिण कोरियामा आयोजना भएको थियो।

१९६० एएफसी एसिया कप
Asian Cup Korea 1960
1960년 AFC 아시안컵
प्रतियोगिता विवरण
आयोजक देश दक्षिण कोरिया
मिती१४-२३ अक्टोबर
जम्मा टिम सङ्ख्या४ (सङ्घ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता दक्षिण कोरिया (२औँ उपाधि)
उप विजेता इजरायल
तेस्रो स्थान गणतन्त्र चीन
चौथो स्थान South Vietnam
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल6
हानिएको गोल19 (3.17 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तादक्षिण कोरिया चोयोन - ओके
(४ गोल)

आयोजक द.कोरियाले घरेलु मैदानको फाइदा उठाउदै लगातार दोस्रो पटक एसिया कप जित्न सफल भयो ।.[१]

खेल भएको स्थानसम्पादन

यस प्रतियोगिताको सम्पूर्ण खेलहरू दक्षिण कोरियाको एउटामात्र रंगशालामा सम्पन्न भएको थियो

सहभागी राष्ट्रहरूसम्पादन

छनोट भएका राष्ट्रहरू

खेल नतिजासम्पादन

टिम Pld W D L GF GA GD Pts
  दक्षिण कोरिया 3 3 0 0 9 1 +8 6
  इजरायल 3 2 0 1 6 4 +2 4
  गणतन्त्र चीन 3 1 0 2 2 2 0 2
  South Vietnam 3 0 0 3 2 12 −10 0

खेलहरूसम्पादन






विजेतासम्पादन

 १९६० एसिया कप 
 
दक्षिण कोरिया
दोस्रो उपाधि उपाधि

गोलकर्तासम्पादन

४ गोल
  • १ गोल


२ गोल
  • ३ गोल


१ गोल
  • ९ जना

स्रोतसम्पादन

  1. "Asian Cup: Know Your History - Part One (1956-1988)", Goal.com, २०११-०१-०७, अन्तिम पहुँच २०१५-०५-०५