ह्याविवेट (एमएमए)
मिश्रित मार्सल आर्ट्स को ह्याविवेट बिभाजनमा प्राय २०५ र २६५ पाउन्ड (९३ र १२० किग्रा) को बिचमा शारीरिक तौल भएका खेलाडीहरु पर्दछन् । एसआरसिको ह्याविवेट बिभाजनमा पहिले २०६ पाउन्ड र त्योभन्दा बढी तौल भएका खेलाडीहरु पर्दथे तर पछि गएर त्यो २०६–२६५ पाउन्ड (९३–१२० किग्रा) सम्म निर्धारित गरियो ।[१] नेवाडा स्टेट एथलेटिक कमिसन[२] र एसोसिएसन अफ बोक्सिंग कमिसन[३] द्वारा निश्चित गरिएको ह्याविवेटको माथिल्लो तौल सीमा २६५ पाउन्ड (१२० किग्रा) रहेको छ ।
पेशागत विजेताहरु
सम्पादन गर्नुहोस्यो तालिका सधैं ताजा नहुन सक्छ । यसलाई अन्तिम पल्ट १५ अगस्त २०१५ मा ताजा बनाईएको थियो ।
सङ्गठन | जितेको | विजेता | अकर्न | रक्षा गरेको (x पल्ट) |
---|---|---|---|---|
यू. एफ. सि. | जून १३, २०१५ | फ्याब्रिसीयो वर्डम | २०-५(६ नक आउट १० आज्ञाकारिता द्वारा) | 0 |
वेलेटर एमएमए | नोवेम्वर १५, २०१३ | भिटाली मिनाकोव | १४-० (८ नक आउट ४ आज्ञाकारिता द्वारा) | १ |
डब्ल्यू. एस. ओ. एफ. | जुन ५, २०१६ | व्यानभ | १२-१ (४ नकआउट ६ आज्ञाकारिता द्वारा) | 0 |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "World Victory Road announces Sengoku weight classes to adhere to unified rules", mmajunkie.com। = Archive.today अभिलेखिकरण २०१२-०७-२० मिति
- ↑ "Nevada Revised Statutes: Chapter 467 - Unarmed Combat", http://www.leg.state.nv.us, अन्तिम पहुँच २००७-०२-२०।
- ↑ "Unified Rules of MMA", Association of Boxing Commissions, अन्तिम पहुँच २०१२-०७-१५। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-०५ मिति