ह्यारी पोटर (चलचित्र शृङ्खला)

ह्यारी पोटर (अङ्ग्रेजी: Harry Potter) एक बेलायती-अमेरिकी चलचित्र शृङ्खला हो, जुन बेलायती लेखक जे.के. रोलिङको ह्यारी पोटर उपन्याससँग आधारित छ। यो शृङ्खला वार्नर ब्रोसले वितरक गरेको हो।[२][३]

ह्यारी पोटर
Harry Potter
आधारितह्यारी पोटर
लेखक: जे.के. रोलिङ
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
सन् २००१–२०११
अवधि
१,१७९ मिनेट[१]
राष्ट्रसंयुक्त अधिराज्य
संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेटजम्मा (८ चलचित्रहरू):
$१.१५५ बिलियन
बक्स अफिसजम्मा (८ चलचित्रहरू):
$७.७२३ बिलियन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kois, Dan (१३ जुलाई २०११), "The Real Wizard Behind Harry Potter", Slate, मूलबाट १९ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१३ 
  2. "Fantasy – Live Action", Box Office Mojo, अन्तिम पहुँच १ जुन २०११ 
  3. "Harry Potter", Box Office Mojo, अन्तिम पहुँच १ जुन २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्