ह्यारी पोटर (चलचित्र शृङ्खला)
ह्यारी पोटर (अङ्ग्रेजी: Harry Potter) एक बेलायती-अमेरिकी चलचित्र शृङ्खला हो, जुन बेलायती लेखक जे.के. रोलिङको ह्यारी पोटर उपन्याससँग आधारित छ। यो शृङ्खला वार्नर ब्रोसले वितरक गरेको हो।[२][३]
ह्यारी पोटर Harry Potter | |
---|---|
आधारित | ह्यारी पोटर लेखक: जे.के. रोलिङ |
वितरक | वार्नर ब्रोस पिक्चर्स |
प्रदर्शन मिति | सन् २००१–२०११ |
अवधि | १,१७९ मिनेट[१] |
राष्ट्र | संयुक्त अधिराज्य संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
बजेट | जम्मा (८ चलचित्रहरू): $१.१५५ बिलियन |
बक्स अफिस | जम्मा (८ चलचित्रहरू): $७.७२३ बिलियन |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Kois, Dan (१३ जुलाई २०११), "The Real Wizard Behind Harry Potter", Slate, मूलबाट १९ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१३।
- ↑ "Fantasy – Live Action", Box Office Mojo, अन्तिम पहुँच १ जुन २०११।
- ↑ "Harry Potter", Box Office Mojo, अन्तिम पहुँच १ जुन २०११।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ह्यारी पोटर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।