ह्याकर (कम्प्युटर सुरक्षा)
सामान्यरूपमा भन्नु पर्दा कुनै ह्याकर एउटा यस्तो व्यक्ति हुन्छ जो सामान्यत: प्रशासकीय नियन्त्र सम्म पुगेर कम्प्युटर सुरक्षा प्रणालीलाई तोडदछ । ह्याकर्स शब्दको अर्थ प्रायजसो कम्प्युटरसँग समर्थित हुन्छ । यिनीहरु अवैध माध्यमको प्रयोगको प्रति लापरवाह हुन्छन र यिनीहरूको उपज राजनीतिक अथवा सामाजिक कारणले हुन्छ भनि अड्कल गरिएको छ । ह्याकर शब्दको अन्य अर्थ (कम्प्युटर प्रोग्रामर र घरेलु कम्प्युटर शौकिन) पनि यस भित्र रहेको छ , जुन कि कम्प्युटर सुरक्षासँग सम्बन्धित हुदैनन, तर प्रमुख समाचार माध्यमहरुद्वारा यिनीहरूलाई कहिले पनि ह्याकर भनिएको छैन । तर कसै-कसैद्वारा यो तर्क पनि दिईएको छ कि जुन कुनै व्यक्ति विशेषलाई ह्याकर मानिन्छ ,त्यो ह्याकर हैन किनकि कम्प्युटरमा अवैधरूपमा प्रवेश गर्ने व्यक्तिलाई मेडियाद्वारा ह्याकर उपनाम दिइनुभन्दा पुर्व नै ह्याकर समुदाय बिध्यमान रहेको देखिन्छ । यो समुदाय त्यस मानिसहरूको हो जसले कम्प्युटर प्रोग्रामिंगमा प्राय उनीहरू द्वारा लेखिएएको सफ्टवेयरको क्रम संख्या (सिरियल कोड)लाई मानिसहरु बिच बिना कुनै रोकटोक सार्वजनिक गरिदिन्छन । अब यो समुदायका मानिस क्र्याकर्सका रूपमा पनि चिनिने गरेका छन् ।
इतिहास
सम्पादन गर्नुहोस्ह्याकर समुह
सम्पादन गर्नुहोस्नेपालमा पनि विभिन्न ह्याकर समूहहरू छन् जस्तै यानोनीमस नेपाल,अर्ध पागल, स्वस्थीका। विश्वको सबैभन्दा ठूलो ह्याकर समूह अनोनीमस् ग्रुप हो।
ह्याकर दृष्टिकोण
सम्पादन गर्नुहोस्व्हाइट ह्याट:
सम्पादन गर्नुहोस्व्हाइट ह्याट ह्याकर भनेर यस्तो व्यतिलाई भनिन्छ जो विभिन्न यन्त्र र नेटवर्क(प्राय: कम्प्युटर)लाई तिनीहरूको सुरक्षा लागि सुरक्षा प्रणाली तोडेर तिनीहरूलाई नियन्त्रण गर्ने गर्छन। कम्प्युटर र कम्प्युटर नेटवर्क जहाँ अलि कम्जोर जस्तो देखिन्छ, त्यो कमजोरीलाई हटाई कम्प्युटर र कम्प्युटर नेटवर्कलाई मजबुत बनाउने काम व्हाइट ह्याट ह्याकरले गर्छन।
ग्रे ह्याट
सम्पादन गर्नुहोस्ग्रे ह्याट भन्नाले दुबै व्हाइट ह्याट र ब्ल्याक ह्यट दुबै पक्षलाई जनाउँछ।
ब्ल्याक ह्याट
सम्पादन गर्नुहोस्यस प्रकारका ह्याकरले प्रविधिलाई अनुमति बिना ह्याक गर्ने अथवा हानि गर्ने गर्छन्।
आक्रमण
सम्पादन गर्नुहोस्सुरक्षा शोषण
सम्पादन गर्नुहोस्ह्याकरले हजुरहरूको अकाउन्ट मात्र हैन गाडी,कम्प्युटर मोबाइल देखी विभिन्न प्रविधिहरूलाई ह्याक गर्न सक्छन्। ह्याकरबाट पूर्ण रूपमा सुरक्षित त हुन सक्दैन तैपनि निम्न कुराले हजुरको खाता सामान्यता सुरक्षित गर्न सकिन्छ;
- पासवर्ड कम्तिमा २० वटा नम्बर अथवा नम्बर र शब्दको मिक्ष्रणबाट बनेको हुनुपर्छ।
- नचिनेको ईमेल को मेल नहेर्ने।
- पासवर्ड अरूले थाहापाउने खालको राख्नुहुन्न।
ह्याकर बन्न धेरै सजिलो हुन्न ह्याकर कोई सिप भएको हुन्छन् कोही हुन्नन्। ह्याकर बन्नको लागि विभिन्न वेबसाईटहरूले तालीम प्रदान गर्छन्।जस्तै cybrary.it | ह्याकिङको तालीम मुख्य तह व्वाईट ह्याटको हुन्छ।