ओट्टो बिस्मार्क
ओट्टो एडवार्ड लेओपोल्ड बिस्मार्क (सन् १८१५-१८९८) - प्रुशिया/प्रशा र जर्मनीका राजकीय कार्यकर्ता तथा कुटनीतिज्ञ। सन् १८७१-१८९० मा बिस्मार्क जर्मन साम्राज्यका रेइखचान्सलर रहेका थिए। [१]
स्रोतहरूसम्पादन
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१
विकिमिडिया कमन्समा बिस्मार्क सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
विकिमिडिया कमन्समा ओट्टो बिस्मार्क सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |