हेनरी केभेन्डिस (१० अक्टोबर १७३१-२४ फेब्रुअरी १८१०) एक ब्रिटिश प्राकृतिक दार्शनिक, वैज्ञानिक, र एक महत्त्वपूर्ण प्रायोगिक र सैद्धान्तिक रसायनज्ञ र भौतिक विज्ञानी थिए। हेनरी केभेन्डिस उनको हाइड्रोजनको खोज या जुनलाई उनले "ज्वलनशील हावा" बताएका थिए, को लागि विख्यात छन्।[१]लेभोइजरले यसको थप अध्ययन गरे र यस तत्त्वको नामाकरण गरे।

हेनरी केभेन्डिस
हेनरी केभेन्डिस
जन्म(१७३१-१०-१०)१० अक्टोबर १७३१
नीस, सार्डिनिया का राज्य
मृत्यु२४ फेब्रुअरी १८१०(1810-02-24) (उमेर ७८)
लण्डन, इङ्ल्याण्ड
राष्ट्रियताब्रिटिश
मातृ शिक्षाप्रतिष्ठानक्याम्ब्रिज विश्वविद्यालय
चिनारीको कारणहाइड्रोजनको खोज
पृथ्वीको घनत्व मापन
वैज्ञानिक करियर
क्षेत्ररसायन शास्त्र, भौतिक शास्त्र

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Cavendish, Henry (1766).

बाह्य कडीहरू सम्पादन गर्नुहोस्