हुतराम बैद्य
हुतराम बैद्य (??-२०७०) नेपालका कृषि इन्जिनियर तथा संरक्षणविद् थिए। उनले बाग्मती संरक्षणका लागि व्यक्तिगत रूपमा अभियान चलाएका थिए।
हुतराम बैद्य नेपालका पहिलो कृषि वैज्ञानिक थिए।[१] उनले २००७ सालमा भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका थिए। [२]
उनले संरक्षण सम्बन्धि १० वटा पुस्तक लेखेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ पहिलो कृषि वैज्ञानिक हुतराम वैद्यको निधन नागरिक न्यूज
- ↑ हुतराम वैद्य रहेनन् वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति सेतोपाटी
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्