हिमालय नुन पाकिस्तानको पञ्जाब क्षेत्रबाट खनिएको नुन हो।[१] ट्रेस मिनरल्सका कारण प्रायजसो गुलाबी रङ भएको नुनलाई मुख्यतया परिष्कृत टेबल नुन प्रतिस्थापन गर्न फूड एडिटिभको रूपमा प्रयोग गरिन्छ तर खाना पकाउने र खाना प्रस्तुति, सजावटी बत्ती र स्पा उपचारका लागि पनि प्रयोग गरिन्छ।[२][३]

हिमालय नुन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Jaumé, S.C. and Lillie, R.J., 1988. Mechanics of the Salt Range‐Potwar Plateau, Pakistan: A fold‐and‐thrust belt underlain by evaporites. Tectonics, 7(1), pp.57-71.
  2. Qazi Muhammad Sharif; Mumtaz Hussain; Muhammad Tahir Hussain (डिसेम्बर २००७), "Chemical evaluation of major salt deposits of Pakistan", in Viqar Uddin Ahmad; Muhammad Raza Shah, Journal of the Chemical Society of Pakistan (Chemical Society of Pakistan) 29 (26): 570–571, मूलबाट मार्च ६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१७ 
  3. Richards, L., King, R.C., Collins, A.S., Sayab, M., Khan, M.A., Haneef, M., Morley, C.K. and Warren, J., 2015. Macrostructures vs microstructures in evaporite detachments: An example from the Salt Range, Pakistan. Journal of Asian Earth Sciences, 113, pp.922-934.