हिमालय कलेज अफ इन्जिनियरिङ्ग

हिमालय कलेज अफ इन्जिनियरिङ्ग ललितपूर जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ। यो कलेज इस्वि सम्वत २००० मा स्थापना गरिएको हो ।

सम्पर्क: सम्पादन गर्नुहोस्

फोन नम्बर: ०१-५५४०५५५,०१-५५५४२९७ च्यासल ललितपूर

पढाइने बिषयहरु सम्पादन गर्नुहोस्

यस कलेजमा पढाईने बिषयहरु हुन्:

  1. सिभिल इन्जिनियरिङ्ग
  2. कम्प्युटर इन्जिनियरिङ्ग
  3. इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग
  4. आर्किटेक्चर
  5. बिएससि सि. एस. आई. टि.




[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति