हिब्रु विश्वविद्यालय

हिब्रु विश्वविद्यालय (अङ्ग्रेजी: The Hebrew University of Jerusalem (HUJI; Hebrew: הַאוּנִיבֶרְסִיטָה הַעִבְרִית בִּירוּשָׁלַיִם) इजरायलको जेरुसेलममा अल्बर्ट आइन्स्टाइनसमेतको पहलमा सन् १९१८ मा स्थापना भएको हो । यो इजरायलको दोस्रो पुरानो विश्वविद्यालय हो । इजरायल स्वतन्त्र हुनुभन्दा ३० वर्षअघि यो विश्वविद्यालय स्थापना भएको हो ।[१]

  1. https://en.huji.ac.il/en