हिन्दू राष्ट्र सेना एक भारतीय हिन्दू सङ्गठन हो। [१] [२] यसको उद्देश हिन्दू राष्ट्रको स्थापनाको प्रचारप्रसार गर्ने रहेको छ। [३] धनञ्जय देसाई हिन्दू राष्ट्र सेना (हिरासे)का प्रमुख हुन्।

घटना सम्पादन गर्नुहोस्

सन् २०१९ मा, पुणे सहरका २८ वर्षीय मुस्लिम आइटी व्यावसायीको हत्यामा हिन्दू राष्ट्र सेनाको नाम आएपछि यसका प्रमुख धनञ्जय देसाई र अन्यलाई पक्राउ गरिएको थियो। [४] [५] अदालतको सुनुवाइपछि उनी ११ फेब्रुअरी २०१९ मा जमानतमा रिहा भएका थिए। [६] सबै अभियुक्तहरूले अन्ततः २०२३ मा अदालतबाट सफाइ पाएका थिए।[७] देसाईले आफूमाथि राजनीतिक प्रतिशोधका कारण सरकारले झूटो पक्राउ गरेको आरोप लगाएका थिए। [८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्