हिन्दु अरेबिक सङ्ख्या

वर्तमान अवस्थामा हामीले प्रयोग गरिने अङ्ग्रेजी अङ्कहरूनै हिन्दु अरेबिक सङ्ख्या हुन् । यो पद्धतिलाई हिन्दु अरेबिक सङ्ख्या (Hindu-Arebic Numeration System ) भनिन्छ । यो पद्धति २५० BCमा KING ASHOK ले प्रयोग गरेका थिए । यो कुरा शिलामा कुदिएको स्तम्भले देखाउछ ।[१]


बाहिरी कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.31