हात्तिपाईले(फाईलेरिया) एक सरुवा रोग हो ।यो रोग मसिनो धागो आकारको उच्च्रेरिया बाँक्रोफ्टी नामक फाईलेरिया परजिविबाट लाग्दछ ।यो परजिवी एक ब्याक्तिबाट अर्क ब्याक्तिमा लामखुट्टे र कालो झिगाको टोकाईबाट सर्दछ।

हात्तिपाईले
हात्तिपाईले रोगबाट संक्रमित खुट्टा

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्