हातजरी उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसको जरा हातको औँला जस्तै फैलिएको हुन्छ। यसको प्रयोग किसिमका रोगहरू निको पार्नका लागि आयुर्वेदी औषधीको रूपमा गरिन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्