हाट
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निश्चित समयको अन्तरालमा कुनै ठाउँमा हुने व्यापारिक जमघटलाई हाट भनिन्छ। हाट नेपालका पूर्वी पहाडी जिल्लामा बढी प्रचलनमा रहेको छ। यहाँका बजारहरूमा हरेक हप्ता अथवा हरेक पन्ध्र दिनमा हाट लाग्ने व्यवस्था मिलाईएको हुन्छ।