निश्चित समयको अन्तरालमा कुनै ठाउँमा हुने व्यापारिक जमघटलाई हाट भनिन्छ। हाट नेपालका पूर्वी पहाडी जिल्लामा बढी प्रचलनमा रहेको छ। यहाँका बजारहरूमा हरेक हप्ता अथवा हरेक पन्ध्र दिनमा हाट लाग्ने व्यवस्था मिलाईएको हुन्छ।



"https://ne.wikipedia.org/w/index.php?title=हाट&oldid=487738" बाट अनुप्रेषित