हाँडी मकै,भटमास आदि भुट्न प्रयोग हुने एक किसिमको माटोबाट बनेको भाँडो हो । यो लोप हुने अवस्था मा छ ।

हाँडीमा मकै भुट्दै एक महिला