हर्पन खोला (नदी) पोखराको फेवातालको मुख्यस्रोत नदी हो।[१] फेवातालका अन्य जलस्रोत खहरे, लौरुक र बेत्यायिनी खोला हुन्।[२][३]

हर्पन खोला
भौतिक विषेशताहरू
स्रोत 
 •  भौगोलिक निर्देशाङ्क२८°१३′२६.१४″उ॰ ८३°५१′३५.२५″पू॰ / २८.२२३९२७८°N ८३.८५९७९१७°E / 28.2239278; 83.8597917
मुख 
 •  स्थान
फेवा ताल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हर्पन खोला बस्ती थर्काउँदै बग्छ, आडैको खेत बाँझै", अनलाइनखबर, अन्तिम पहुँच २०२४-०३-११ 
  2. "सम्पादकीय: फेवा संरक्षणको नाममा दोहन नहोस्", समाधान, अन्तिम पहुँच २०२४-०३-११ 
  3. "फेवा जोगाउने नाममा बदमासी", हिमालखबर, अन्तिम पहुँच २०२४-०३-११