हर्नु
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
हर्नु एउटा अकर्मक क्रिया हो। यो हर् धातुबाट बनेको र यसको अर्थ चोर्नु हो।
यसका रुप यस प्रकार छन्
बचन | सामान्य वर्तमान काल | सामान्य भूत काल | सामान्य भविष्यत् काल |
---|---|---|---|
एक बचन(अन्य पुरुष) | हर्छ/हर्छे/हर्नुहुन्छ | हर्यो/हरे/हरी हरिन्/हर्नुभयो |
हर्नेछ/हर्नेछन्/हर्नुहुनेछ |
बहुबचन (अन्य पुरुष) | हर्छन् | हरे | हर्नेछन्/हर्नुहुनेछ |
एक बचन(मध्यम पुरुष) | हर्छौ/हर्छ्यौ | हर्यौ | हर्छौ |
बहुबचन (मध्यम पुरुष) | हर्छौ | हर्यौ | हर्नेछौ |
एक बचन(उत्तम पुरुष) | हर्छु | हरें | हर्नेछु |
बहुबचन (उत्तम पुरुष) | हर्छौं | हर्यौं | हर्नेछौं |
उदाहरण:
विकिमिडिया कमन्समा हर्नु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।