हर्नु एउटा अकर्मक क्रिया हो। यो हर् धातुबाट बनेको र यसको अर्थ चोर्नु हो।

यसका रुप यस प्रकार छन्

हर्नु क्रियाका रुपहरु
बचन सामान्य वर्तमान काल सामान्य भूत काल सामान्य भविष्यत् काल
एक बचन(अन्य पुरुष) हर्छ/हर्छे/हर्नुहुन्छ हर्‍यो/हरे/हरी
हरिन्/हर्नुभयो
हर्नेछ/हर्नेछन्/हर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) हर्छन् हरे हर्नेछन्/हर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) हर्छौ/हर्छ्यौ हर्‍यौ हर्छौ
बहुबचन (मध्यम पुरुष) हर्छौ हर्‍यौ हर्नेछौ
एक बचन(उत्तम पुरुष) हर्छु हरें हर्नेछु
बहुबचन (उत्तम पुरुष) हर्छौं हर्‍यौं हर्नेछौं

उदाहरण: